पर्यटनमन्त्री पौडेल लण्डनमा, वर्ल्ड ट्राभल मार्केटमा नेपालबाट ३३ स्टल
१७ कात्तिक, लन्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडकराज पौडेल (गनेश) लन्डन आइपुगेका छन् । मन्त्री पौडेल पर्यटन क्षेत्रको कुम्भमेला पनि भनिने वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम) २०२६ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको…


