उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपामा समाहित हुने, आज पेरिसडाँडामा एकता घोषणा
१७ कात्तिक, काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएको छ। दुवै पार्टीबीच मंगलबार दिउँसो १ बजे कोटेश्वरस्थित नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा एकता घोषणा गर्ने कार्यक्रम…


