समाज

समाज, संस्कृति, चाडपर्व र सामाजिक मुद्दासम्बन्धी समाचार।

दसैंमा नेपालभर रुट परमिट खुला, असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ

बडादसैंका बेला यात्रुहरूको सहज र सुरक्षित आवागमनका लागि घटस्थापनादेखि पूर्णिमासम्म देशभर सार्वजनिक सवारीसाधनको रुट परमिट खुला गरिने भएको छ।...

कोर खबर

घरमा रंग लगाउने क्रममा लडेर ताप्लेजुङमा एक जनाको मृत्यु

घरमा रंग लगाउने क्रममा लडेर ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं-३ हाङपाङमा एकजनाको मृत्यु भएको छ।...

कोर खबर

सडक अवरुद्ध भएपछि गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका-५ मल्कवाङबाट स्वास्थ्यमा जटिलता देखिएकी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।...

कोर खबर

सर्वोच्चमा चार न्यायाधीश सिफारिस विवादमा: वरियता मिचिएको भन्दै दुई सदस्यको ‘फरक मत’

न्याय परिषद्ले ज्येष्ठता र वरियताक्रम मिचेर सर्वोच्च अदालतका चार रिक्त पदमा न्यायाधीश सिफारिस गरेको छ।...

कोर खबर

पार्टी हाँक्ने मुख्य साथीहरू पदाधिकारीमै भिड्दा बाहिरिने जोखिम देखियो: गगन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सञ्चालनका लागि आवश्यक पर्ने योग्य नेताहरू पदाधिकारी पदमै एकापसमा प्रतिस्पर्धा गर्दा बाहिरिने जोखिम बढेको…

कोर खबर

दसैंको टीकाको उत्तम साइत बिहान १०:२६ बजे

यस वर्षको बडादसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको…

कोर खबर

बाढी प्रभावित परिवारलाई ‘समुन्नति कार्यक्रम’मार्फत न्यूनतम १ लाख सहयोग

प्राप्त तथ्यांक तथा आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही पहिचान गरी सम्बन्धित लाभग्राहीको बैंक खातामा रकम सिधै जम्मा गरिनेछ।...

कोर खबर

बोलपत्र लुकाउन पत्रिकाको ‘डमी प्रति’ बनाएर भ्रष्टाचार, ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सार्वजनिक खरिद प्रक्रिया छल्न पत्रिकाको नक्कली प्रति तयार गरी राज्यकोष हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिकाका…

कोर खबर

‘बाढीपछि हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

दरमखोलाको बाढीले बागलुङको गलकोट नगरपालिका–७ मल्मका युवा उद्यमी थापाको रिसोर्टसहित त्यस क्षेत्रमा ल्याएको विपद्को कहर बुझ्न त्यही तस्बिर नै पर्याप्त…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।