समाज

समाज, संस्कृति, चाडपर्व र सामाजिक मुद्दासम्बन्धी समाचार।

दसैं–तिहारका लागि जुम्लामा २८ सय क्विन्टल चामल मौज्दात

दसैं–तिहारलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय जुम्लामा दुई हजार आठ सय क्विन्टल चामल मौज्दात रहेको…

कोर खबर

विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद् जोखिम न्यूनीकरणका लागि विद्यमान कानुन तथा नीतिमा सुधार गर्दै भूगोल सुहाउँदो र…

कोर खबर

‘अन्तरप्रदेशीय विपद् व्यवस्थापन तथा राहत कोष’ स्थापना गर्न मुख्यमन्त्री थापाको प्रस्ताव

विपद्का बेला प्रदेशहरूबीच सहकार्य बढाउन र राहत परिचालनलाई प्रभावकारी बनाउन साझा कोष आवश्यक रहेको उनले बताउँदै यस्तो माग गरेका हुन्।...

कोर खबर

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

नेपालगन्ज उपमहानगरपालिका–१९ सुइयागाउँका किसान ध्रुव थापालाई खेतमा पहेँलपुर भएर झुलेको धान वर्षाले भित्र्याउन दिन्छ कि दिँदैन भन्ने चिन्ताले सताएको छ।...

कोर खबर

अध्यादेशले पुनर्निर्माण र राहतको बाटो खोल्यो

एक महिनाभित्रै देशका तीन ठुला नदीमा आएको विनाशकारी बाढीले नेपालका नदी कोरिडोरहरू कति गम्भीर जोखिममा छन् भन्ने प्रस्ट पारेको छ।...

कोर खबर

काठमाडौंमा प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९८ जना पक्राउ परेका छन्।...

कोर खबर

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गरिएको छ।...

कोर खबर

मिथिलावासी यतिखेर माता दुर्गाको भक्तिगानमा

दशहरा (बडादसैँ) पर्वको नवरात्र गत आइतबारदेखि सुरु भएसँगै महोत्तरीसहितका प्राचीन मिथिलावासी देवी दुर्गाको भक्तिमा डुबेको हुन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।