राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

मन्त्रिपरिषद्‍का चार निर्णय, अच्युतमणि न्यौपाने विशिष्ट श्रेणीमा बढुवा

आज बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेको बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।...

कोर खबर

काठमाडौंमा कांग्रेस महाधिवेशन र दसैँले बढायो जाम (तस्बिरसहित)

उनीहरूको आवागमनसँगै सवारी चाप बढ्दा पैदलयात्रीसमेत प्रभावित भएका छन्। जामका कारण यात्रुले गन्तव्यमा पुग्न लामो समय कुर्नुपरेको छ।...

कोर खबर

खाद्य संकट र मूल्यवृद्धिको असर कम गर्न यस्तो छ सरकारको तयारी

अर्यालका अनुसार सम्भावित संकटको सामना गर्न सम्बन्धित मन्त्रालयहरूलाई आवश्यक विवरण संकलन गर्न र योजना तयार पार्न भनिसकिएको छ।...

कोर खबर

गगन थापाको महत्त्वाकांक्षाले पार्टी विभाजित भयो : मोहन बस्नेत

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकांक्षाका कारण पार्टी विभाजित भएको आरोप लगाएका छन्।...

कोर खबर

एमाले स्थायी कमिटी बैठक जारी

बैठकमा पार्टीको संगठन सुदृढीकरण, समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीका विभिन्न कमिटी र विभाग गठनसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।...

कोर खबर

कांग्रेस सांसद निश्कल राईको एपेन्डिसाइटिसको शल्यक्रिया

बिहीबार अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी शल्यक्रिया गरिएको हो।...

कोर खबर

एमालेका केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगरका पूर्वप्रमुख सरावगी रास्वपामा प्रवेश

नेकपा एमालेका केन्द्रीया सदस्य तथा वीरगञ्ज महानगरपालिकाका पूर्वप्रमुख विजयकुमार सरावगी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।...

कोर खबर

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।