राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित, महिलातर्फ सरस्वती विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भएका…

कोर खबर

यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता

रूपन्देहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले यातायात क्षेत्रका समस्या समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारमा पहल गर्ने प्रतिबद्धता जनाएका छन्।...

कोर खबर

दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले भने : शोकलाई शक्तिमा बदल्दै जीवनको यात्रा तय गरौँ

पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपद्‍बाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र पीडित नागरिकको शीघ्र पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका…

कोर खबर

प्रहरीहरूको बलिदान अतुलनीय छ : प्रहरी महानिरीक्षक कार्की

राष्ट्र र नागरिकको सेवामा जीवन उत्सर्ग गर्ने अमर प्रहरीहरूको बलिदान अतुलनीय रहेको उल्लेख गर्दै उनले उनीहरूका परिवारले भोग्नुपरेको पीडा नेपाल…

कोर खबर

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्य विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्।...

कोर खबर

दसैँको शुभकामना दिँदै महासचिव पोखरेलले भने : जीवन जोखिममा राखेर यात्रा नगरौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्राकृतिक विपद्का कारण देश शोकमा रहेका बेला एकअर्कालाई सहयोग गरेर दसैँ मनाउन आग्रह गरेका छन्।...

कोर खबर

भक्तपुरलाई नमूना जिल्ला बनाउँछौँ : मुख्यमन्त्री थापा

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शिक्षा, स्वास्थ्य, पर्यटन र योगका आधारमा भक्तपुरलाई नमूना जिल्ला बनाउने बताएका छन्।...

कोर खबर

‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियान पछाडि धकेलियो : केपी ओली

समाजवादको आधार निर्माण गर्ने क्रममा सरकारले सामाजिक क्षेत्रमा गरेका कामको चर्चा गर्दै ओलीले आफू प्रधानमन्त्री हुँदा सडकमा अलपत्र परेका बालबालिकाको…

कोर खबर

रास्वपाले ल्यायो उम्मेदवार छनोटको नयाँ मापदण्ड, प्रारम्भिक मतदानलाई ४० प्रतिशत भार

उम्मेदवार छनोट प्रक्रियालाई वैज्ञानिक, वस्तुनिष्ठ, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्यसहित पार्टीले नयाँ रूपरेखा ल्याएको हो ।...

कोर खबर

विश्वमै अलोकतान्त्रिक माध्यमबाट सरकार ढाल्ने प्रवृत्ति बढ्यो : ओली

केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई राष्ट्रिय समृद्धिको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।