राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

६० जनाबाट सुरु भएको जनयुद्धले देशलाई गणतन्त्रमा पुर्‍यायो : पुष्पकमल दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले इतिहासमा खेलेको आफ्नो पार्टीको भूमिकालाई कमजोर देखाउन खोजिए पनि देशमा फेरि नयाँ परिस्थिति निर्माण…

कोर खबर

सरकारका कामकारबाहीप्रति वर्षमान पुनको असन्तुष्टि

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सरकारले राष्ट्रियता, जनजीविका, सुशासन र सेवा प्रवाहका क्षेत्रमा कमजोरी गरेको आरोप लगाएका छन्।...

कोर खबर

अर्थमन्त्रीको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, सरकारको धारणा माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसबारे सरकारको धारणा…

कोर खबर

लुम्बिनी विकास कोषको नियुक्तिविरुद्ध प्रदर्शन

महाभियानले विवादित नियुक्ति खारेज गर्न, उठेका आरोपको निष्पक्ष छानबिन गर्न र लुम्बिनीको पवित्रता तथा अन्तर्राष्ट्रिय प्रतिष्ठा जोगाउन माग गरेको छ।...

कोर खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

विगतका कमजोरीहरूप्रति आत्मआलोचित बन्दै र पार्टीभित्र नेतामुखी तथा केन्द्रमुखी प्रवृत्ति बढेको स्वीकार गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दुई महिने राष्ट्रिय…

कोर खबर

पुराना दलले केही गरेनन् भन्ने भाष्यलाई तथ्यले चिर्छौँ : माधव नेपाल

२०४७ सालदेखि वामपन्थी तथा कम्युनिस्ट नेतृत्वका सरकारले गरेका कामको विस्तृत विवरण सार्वजनिक गर्ने घोषणा गरेका छन्।...

कोर खबर

एमालेसँग प्रचण्डको आशंका, भन्छन्: तत्काल एकता सम्भव छैन

उनले विचार, इतिहास र राजनीतिक कार्यशैलीमा दुवै पार्टीबीच भिन्नता रहेको स्पष्ट पार्दै तत्काल एमालेसँग पार्टी एकता हुने सम्भावना नरहेको बताएका…

कोर खबर

नेपालमा भूराजनीतिक चलखेल बढ्यो, सचेत हुनुपर्छ : संयोजक दाहाल

दाहालले विश्व व्यवस्थामा भइरहेको परिवर्तन र बढ्दो भूराजनीतिक प्रतिस्पर्धाको असर नेपालमा बढी परेको बताएका छन्।...

कोर खबर

प्रचण्डलाई प्रश्न-माओवादी खोई : जवाफ नेकपा भित्रै छ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले माओवादी पार्टी नेपाली कम्युनिस्ट पार्टीभित्रै रहेको बताएका छन्। पार्टीको नाम परिवर्तन भए…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।