विचार

समसामयिक विषयमा विज्ञ र स्तम्भकारका विचार, टिप्पणी र विश्लेषण।

आशाका ६ महिना परिणामको प्रतीक्षा

नेपालको राजनीति अहिले एउटा महत्त्वपूर्ण चरणमा छ। ३६ वर्षको उमेरमा प्रधानमन्त्री बनेका बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको ६ महिना पूरा…

कोर खबर

राजनीतिमा मेक्यावेलीको प्रतिरूप

सोह्रौँ शताब्दीको पुनर्जागरणकालीन इटालीको खण्डित राजनीतिलाई दृष्टिगत गर्दै निकोलस मेक्यावेलीले आफ्नो कृति ‘द प्रिन्स’ मार्फत राजनीतिलाई परम्परागत धर्म, नैतिकता र…

कोर खबर

'जलवायु न्याय अब अन्तर्राष्ट्रिय नारा मात्र होइन, नेपालको राष्ट्रिय कार्यदिशा बन्नुपर्छ'

जलवायु परिवर्तनका कारण सिर्जित संकट अब भविष्यको सम्भावित जोखिम मात्र रहेन। यो हाम्रो आँखाअगाडि घटिरहेको वास्तविकता हो।...

कोर खबर

गमलै गमलाको सहर भक्तपुर

हिजोसम्म कला र संस्कृतिको सहरका रूपमा चिनिएको भक्तपुरमा आजभोलि एउटा नयाँ र पर्यावरणमैत्री पहिचान थपिँदै गएको छ।...

कोर खबर

जवाफदेहीको कसीमा बालेन्द्र र रास्वपा

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई २०८३ असोज ११ गते सुरक्षाको बहानामा मध्यरात गरिएको गिरफ्तारी र भोलिपल्टको रिहाइ सामान्य घटना थिएन।...

कोर खबर

कांग्रेस महाधिवेशन र जनताको मानसिकता

महाधिवेशनको वास्तविक परीक्षा बन्दसत्रभन्दा बाहिर देखिने व्यवहारमा हुन्छ । कांग्रेसको भविष्य कागजमा लेखिएको विधानले मात्र निर्धारण गर्दैन। कार्यकर्ताको व्यवहार, नेतृत्वको…

कोर खबर

शिक्षामा नवीनतम प्रविधि

शिक्षा नीति र कार्यक्रममा व्यापक सुधारका सवालहरू उठिरहेकै छन्। पाठ्यक्रम र पाठ्यपुस्तक समयसापेक्ष निर्माण गर्ने विषयमा पनि बहस चलिरहेको छ।...

कोर खबर

कांग्रेसको आठ दशक: इतिहासको गौरव र नयाँ पुस्ताको चुनौती

कुनै समयमा नेपालको प्रजातान्त्रिक आन्दोलनको सिङ्गो पर्यायको रूपमा रहेको नेपाली काङ्ग्रेस गतवर्ष अर्थात् भदौ २३ र चौबीस गते भएको जेन्जी…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।