अर्थतन्त्र

बजार, बैंकिङ, सेयर, विप्रेषण, उद्योग र व्यापारसम्बन्धी आर्थिक समाचार।

ऊर्जामन्त्रीले सुनाए ६ महिनाको फेहरिस्त

सरकारले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक कानुनी तथा नीतिगत व्यवस्थालाई अन्तिम चरणमा पुर्‍याएको छ।...

कोर खबर

२६२१ विन्दुमा उक्लियो नेप्से, १३ वटै उपसमूहमा हरियाली छाउँदा कारोबार रकम भने खुम्चियो

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेको छ। पछिल्ला चार कारोबार दिनदेखि लगातार बढिरहेको नेप्सेले…

कोर खबर

विपद्पछिको पुनर्निर्माणका लागि ५ खर्ब ५९ अर्ब लाग्ने

पुनःस्थापनाका लागि रु पाँच खर्ब ५९ अर्ब ७२ करोड २७ लाख बराबरको बजेट स्वीकृत गर्न अर्थ मन्त्रालमा सिफारिस गरिएको छ।...

कोर खबर

चीनको निर्यात ३६.३ प्रतिशतले बढ्यो, व्यापार बचत नयाँ रेकर्डतर्फ

चीनको भन्सार निकायले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार उच्च प्रविधिका सामानको निर्यात बढ्दा देशको निर्यात-आयातबिचको अन्तर पनि बढेको हो।...

कोर खबर

प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोड जम्मा

रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ।...

कोर खबर

नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशतमा सीमित हुने आईएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको आर्थिक वृद्धि चालु आर्थिक वर्ष २०२६/२७ मा ३.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ।...

कोर खबर

आज पनि घट्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँ र चाँदीको मूल्य १०० रुपैयाँ घटेको हो।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।