पारिवारिक विवादमा तीन महिने शिशुको मृ*त्यु, चार जना पक्राउ
घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
Authorized Uniview Distributor – Nepal
Prime Series | ColorHunter | OwlView | 8MP 4K
Open: 10 AM – 6 PM | Sunday-Friday
Genuine · Warranty · Expert Support · Delivery Across Nepal
प्रहरी, अदालत, ठगी, लागूऔषध र अपराधसम्बन्धी समाचार।
घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नयाँ बसपार्कभित्र यात्रु ठगिने सम्भावना नरहेको बताएका छन्।...
मन्त्रालयका अनुसार दाहाललाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाइएको छ।...
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका-३ का ६३ वर्षीय न्यौपानेलाई बिहीबार भक्तपुर नगरपालिका-१ सृजनाटोलबाट पक्राउ गरिएको हो।...
काठमाडौंको माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको तिलहरी लुटेर फरार भएका २९ वर्षीय सुनिल सुनार पक्राउ परेका छन्।...
एक आईफोन चोरेको व्यक्तिले फोनको पासवर्ड माग्दै मोबाइल मालिकको परिवारलाई एसएमएस र ह्वाट्सएपमा म्यासेज पठाएका छन्। घटना भारत, देहरादुनको हो।...
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार उनलाई सदरमुकाममा ठगी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।...
सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ बिहीबारदेखि लागू गरेको छ।
यसले अमेरिकी हिरासतमा रहेका यी दुईविरुद्ध बढ्दो आपराधिक मुद्दालाई थप बलियो बनाएको छ।
कर्णाली प्रदेशमा दसैँ तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गरेर पाँच हजार प्रहरी परिचालन गरिने भएको छ।...
