कोर खबर

१७,७४८ लेखहरू

ताजा लेखहरू

राजनीति

मन्त्रिपरिषद्‍का चार निर्णय, अच्युतमणि न्यौपाने विशिष्ट श्रेणीमा बढुवा

आज बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेको बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।...

कोर खबर
कला तथा मनोरञ्जन

काठमाडौं फिल्म फेस्टिभलका लागि २२ भिडियो छनोट

यूथ भिडियो च्यालेन्जअन्तर्गत ४० वर्षसम्मका युवालाई ‘माई कल्चर, माई हेरिटेज’ शीर्षकमा भिडियो बनाउन आह्वान गरिएको थियो।...

कोर खबर
समाज

बेपत्ताको खोजी र पुनःस्थापनाका लागि अध्यादेश ल्याउन समितिको सुझाव

समितिले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउँदै प्रभावित क्षेत्रमा तोकिएका समन्वय अधिकारीलाई सक्रिय बनाउनुपर्नेमा जोड दिएको छ।...

कोर खबर
विविध

आईफोन चोरेपछि मालिकलाई पठाए यस्तो म्यासेज !

एक आईफोन चोरेको व्यक्तिले फोनको पासवर्ड माग्दै मोबाइल मालिकको परिवारलाई एसएमएस र ह्वाट्सएपमा म्यासेज पठाएका छन्। घटना भारत, देहरादुनको हो।...

कोर खबर
अर्थतन्त्र

दुई जलविद्युत् आयोजनामा २१ अर्ब बढी लगानी स्वीकृत

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको…

कोर खबर
राजनीति

काठमाडौंमा कांग्रेस महाधिवेशन र दसैँले बढायो जाम (तस्बिरसहित)

उनीहरूको आवागमनसँगै सवारी चाप बढ्दा पैदलयात्रीसमेत प्रभावित भएका छन्। जामका कारण यात्रुले गन्तव्यमा पुग्न लामो समय कुर्नुपरेको छ।...

कोर खबर
राजनीति

खाद्य संकट र मूल्यवृद्धिको असर कम गर्न यस्तो छ सरकारको तयारी

अर्यालका अनुसार सम्भावित संकटको सामना गर्न सम्बन्धित मन्त्रालयहरूलाई आवश्यक विवरण संकलन गर्न र योजना तयार पार्न भनिसकिएको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।