कोर खबर

१८,००५ लेखहरू

ताजा लेखहरू

अन्तर्राष्ट्रिय

होर्मुजमा इन्टरनेट केबल क्षतिग्रस्त हुँदा के हुन्छ ? कतारले दियो यस्तो चेतावनी

कतारले होर्मुजको जलमार्गमा समुद्रमुनि बिछ्याइएका इन्टरनेट केबलमा अवरोध आए इरानसहित खाडी क्षेत्रका देश बढी प्रभावित हुने चेतावनी दिएको छ।...

कोर खबर
समाज

विजया दशमीको दिन देशभरको मौसम सफा रहने

बडादशैंको दिन बुधबार देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि, हिमाली तथा पहाडी भू–भागका केही स्थानमा…

कोर खबर
खेलकुद

फ्रान्समा तनावबिच पीएसजी र बार्सिलोना शीर्ष स्थानका लागि भिड्दै

फ्रान्सको राजधानी पेरिसस्थित पार्क डेस प्रिन्सेस रंगशालामा नेपाली समयअनुसार मंगलबार राति १२ः४५ बजे हुने खेलमा दुवै टोली अंक तालिकामा आफ्नो…

कोर खबर
समाज

मुक्तिनाथ मन्दिरमा दशैं टिका

हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैंको टिका लगाइने भएको छ ।...

कोर खबर
समाज

जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृ`त्यु

प्रातःकालीन पदयात्रामा रहेका बेला उनीहरूलाई बिरिङ खोला नजिक दुईवटा जंगली हात्तीले बिहान ५ः३० बजेतिर अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय…

कोर खबर
समाज

दसैँमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, यी तीन रुटमा सञ्चालन

नेपाल प्रहरीले बडादसैँको अवसरमा काठमाडौं उपत्यकामा आम नागरिकको सुविधा र सहज आवागमनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको हो।...

कोर खबर
विविध

श्रीमानको कसिलो अँगालोले श्रीमतीका पाँच वटा करङ भाँचिएपछि…

सामान्य अँगालोका क्रममा यस्तो चोट लागेपछि घटना चर्चामा आएको हो। अब चिकित्सकले हड्डी कमजोर भएका व्यक्तिलाई अँगालो हालेर अचानक उठाउँदा…

कोर खबर
समाज

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

बडा दशैंको अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने तथा मन्दिर र आसपासका क्षेत्रमा गरिएको झिलिमिली बत्तीको सजावट अवलोकन गर्न…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।