कोर खबर

१८,००५ लेखहरू

ताजा लेखहरू

राजनीति

आ-आफ्नो ठाउँबाट आ-आफ्नो क्षमताअनुसार विजयादशमी मनाऔँ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन्।...

कोर खबर
राजनीति

दसैँको शुभकामना दिँदै गगनले भने : दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विजयादशमीका अवसरमा विपत्तिमा परेका परिवारको दुःखमा साथ दिन र आफ्नो खुसी बाँड्न सबैलाई आग्रह गरेका…

कोर खबर
राजनीति

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट दसैँको टीका ग्रहण गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने भएका छन्।...

कोर खबर
समाज

मुक्तिनाथ मन्दिरमा अभिभावक नभएकालाई दसैँको टीका लगाइने

हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दसैँको टीका लगाइने भएको छ।...

कोर खबर
राजनीति

पूर्वराजा ज्ञानेन्द्र शाहले आज सर्वसाधारणलाई टीका नलगाउने

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाउने भएका छन्।...

कोर खबर
राजनीति

दसैँले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

नेपालीहरूको महान् चाड बडादसैँका अवसरमा शुभकामना सन्देश दिँदै उनले राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन माता दुर्गा भवानीले शुभाशीर्वाद…

कोर खबर
समाज

बडादसैँको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे

बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा…

कोर खबर
अन्तर्राष्ट्रिय

फ्रान्समा ऐतिहासिक नगरभवन ध्वस्त भएको घटनामा एक व्यक्ति पक्राउ

शनिबार फ्रान्सभर बढ्दो महँगी र विद्यालयको अवस्थाप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन भएका थिए। लिमोजमा भएको प्रदर्शनमा करिब पाँच हजार मानिस सहभागी…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।