काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । यो आङ्देम्बे पौडेल भेटवार्ता शनिबार साँझ भएको हो ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेट करिब आधा घण्टा चलेको थियो ।
भेटमा समसामयिक राजनीतिक परिस्थितिलगायतका विषयमा कुराकानी भएको जानकारी छ ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।