ब्रेकिङ न्युज
विज्ञापन
भिडियो

शेखर कोइराला भन्छन्: जेनजी आन्दोलनको सर्कल पूरा हुनै बाँकी छ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवास जलाउनेलाई सरकारले छाडेको खुलासा गरेका छन्। बुधबार नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै शेखरले यस्तो खुलासा गरेका हुन्।

‘मलाई थाहा छ, कोइराला निवास कसले जलायो। तर म भन्दिनँ, त्यो जलिसक्यो सक्यो,’ शेखरले भने, ‘भनेर के फाइदा? यो सरकारले वा अर्को सरकारले उसलाई दुई दिन समातेर छोड्ने हो भने केही माने भएन।’

१२५ वर्ष पुरानो घर लोकतन्त्रको, प्रजातन्त्रको पर्यायवाची घर जलाउनेलाई सरकारले नै छाडेको उनले बताए। ‘राज्यले छोडिराख्या छ त। समातेको छोड्या छ त। अनि किन भन्नुहुन्छ?,’ कोइरालाले भने।

विज्ञापन

तर राज्यले उनीहरूबाट कसले भनेर गरेको हो भनेर कुरा निकाल्नसक्नुपर्नेमा भने जोड दिए। उनले भने, ‘तीनीहरुले के खोजेको हो? के गर्न खोजेको हो?’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

भिडियो बाट थप

थप — भिडियो

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।