विज्ञापन
विविध

मुक्कुमलुङ र मुन्धुम: इतिहास, आस्था र रैथाने पहिचानको जीवित भूगोल

मुक्कुमलुङ एउटा भौगोलिक पर्वत वा आर्थिक लाभ लिने केबलकार परियोजनास्थल नभएर लिम्बू समुदायको मुन्धुमी परम्परा, सांस्कृतिक स्मृति र प्रकृतिसँगको सम्बन्ध जोडिएको जीवित ऐतिहासिक धरोहर हो । मुन्धुमी आख्यान अनुसार यो पर्वत लिम्बू समुदायको आदिम पुर्खा थलो (ओरिजिन प्लेस) र पहिचानको आधार हो, जहाँबाट लिम्बूहरू अन्यत्र विस्तार भएका थिए। यति ठूलो ऐतिहासिक र आध्यात्मिक महत्त्व बोकेको रैथाने समुदायको धरोहरमा उनीहरूको सहमतिविपरीत अघि बढाइएको यो विवादित केबलकार निर्माण कार्य सदाका लागि पूर्ण रूपमा रोकिनुपर्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।