विज्ञापन
राजनीति

देश ठूलो संकटतर्फ उन्मुख हुँदैछ : भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको अन्तरसंघर्ष र राज्यका प्रमुख अंगमा देखिएको अस्तव्यस्तताले मुलुक ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्।

डा भट्टराईले सत्ताधारी तथा प्रतिपक्षी दलभित्र चर्कंदो अन्तरसंघर्ष, न्यायालय, प्रशासन र प्रहरीलगायत राज्यका प्रमुख अंगमा देखिएको अस्तव्यस्तता तथा अर्थतन्त्रको निरन्तर ओरालो यात्राले देशको अवस्था गम्भीर बन्दै गएको बताएका हुन्।

उनले सबैलाई आ–आफ्नो क्षेत्रबाट गम्भीर बन्न आग्रह गर्दै देशको हितमा सकारात्मक योगदान गर्न र नकारात्मक गतिविधिबाट टाढा रहन आह्वान गरेका छन्।

विज्ञापन

‘सक्छौँ, सकारात्मक योगदान गरौँ । सक्दैनौँ, नकारात्मक काम नगरौँ,’ भट्टराईले भनेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।