विज्ञापन
राजनीति

कांग्रेसले बाेलायाे संसदीय दलकाे बैठक

काठमाडाैँ। नेपाली कांग्रेसले संसदीय दलको बैठक बाेलाएकाे छ। साेमबार बिहान साढे ८ बजे संसदीय दलको कार्यालय सिंहदरबार, काठमाडौँमा बस्ने गरी बैठक बाेलाएकाे हाे।

बैठकका एजेन्डाबारे केही खुलाइएकाे छैन।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।