फेरी होला त लकाडाउन ? यस्तो छ सरकारको मनस्थिति !

काठमाडौं– कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकार पुनस् लकडाउन गर्ने मनस्थितिमा देखिएको छ।

पुरा पढ्नुहोस

कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री ओलीले विज्ञसँग परामर्श गर्दै

साउन २०,काठमाडौं– कोरोना संक्रमण बढ्न थालेपछि त्यसको नियन्त्रणका लागि ठोस निर्णय लिन प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूसँग परामर्श गर्दै हुनुहुन्छ ।

पुरा पढ्नुहोस

रञ्जन कोइराला प्रकरण : प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने

न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश सुनाएको हो ।

पुरा पढ्नुहोस

रञ्जन छुटाउने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता

८ साउन, काठमाडौं । पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर बिहीबार रिहा भएका रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमै निवेदन दर्ता भएको छ ।

पुरा पढ्नुहोस


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post