काठमाण्डौ- सिन्धुपाल्चोकको लिदी पहिरोका विस्थापितहरुलाई स्थानान्तरण गर्ने काम सुरु भएको छ । जुगल गाउँपालिकाको वडा नम्बर १ सेलाङको बाँसखर्कमा सार्ने गरी काम सुरु भएको हो ।
२८ साउन, विराटनगर । मोरङका थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यता ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
काठमाडौं – गोंगवु गणेशस्थानमा एक शव फेला परेको छ । हत्या गरेर शव सुटकेशमा फालिएको अवस्थामा फेला परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
काठमान्डौ– कोरोना संक्रमणको फैलँदो अवस्थाका कारण सरकारले देशका १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ।