स्कुटरको ठक्करबाट भक्तपुरमा महिलाको मृत्यु

 कोर खबर   २२ सावन, २०७७



काठमाडौं- भक्तपुरमा स्कुटरको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नम्बरको स्कुटरले भक्तपुर–चाँगु सडकखण्डको वान्टीमा ठक्कर दिँदा पैदलयात्री भोलाछे की ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post