सत्ता गठबन्धनले भागबण्डा गर्‍यो राष्ट्रिय सभाका उमेदवार

 कोरखबर   १९ पौष, २०७८



पुस १९, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनले संयुक्त उमेदवार बनाउनेगरी बाँडफाँट गरेका छन् । सत्ता गठबन्धनको बैठकमा संयुक्त उमेदवार बनाउने निर्णय भएको हो ।

गठबन्धन एक भएर जाने भन्ने विषयमा छलफल भएको थियो । सबैलाई पहिले जुन जुन पार्टीको खालि भएको छ त्यो उनीहरुलाई नै दिने बाँकी रहेको ८ सिटमा कांग्रेसले ३, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एक एक, जसपालाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिट दिने निर्णय भएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post