भोलि सार्वजनिक बिदा दिने सरकारको तयारी !

 कोरखबर   १४ पौष, २०७८



पुष १४, काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने तयारी गरेको छ ।

गुरुङ समुदायले मान्ने तमु ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने प्रस्तावलाई गृहमन्त्रालयले मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले ल्होसारको अवसरमा बिदा घोषणा गर्ने तयारी गरेको गृह मन्त्रालयको स्रोतको भनाई छ ।

तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्ष आरम्भ हुने दिन मानिन्छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post