प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक !

 कोरखबर   ४ पौष, २०७८



पुष ४, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार) सर्वदलीय बैठक आह्वान गरेका छन्। देउवाले अपरान्ह ४ बजे आह्वान गरेका छन्।प्रधानमन्त्रीका सचिवालयका अनुसार,सबैदलका शिर्ष नेताहरुलाई बैठकमा बोलाइएको छ।

बैठकमा संसदमा जारी एमालेको अवरोध अन्त्य गर्ने र एमसीसीलाई संसद्को एजेन्डा बनाउनेबारे छलफल हुने प्रधानमन्त्री निकट एक नेताले बताएका छन्।सभामुख अग्नी सापकोटाको भूमीका निश्पक्ष नभएको भन्दै एमालेले विगत लामो समयदेखि संसद अवरोध गर्दै आएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post