हिमालयन रि-इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै !

 कोरखबर   २८ कार्तिक, २०७८



कार्तिक २८, काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक सेयर ९आईपीओ० निष्कासन गर्ने भएको छ। बीमा समितिबाट जेठ १७ गते लाइसेन्स लिएको कम्पनीले आइपिओ ल्याउने भएको हो ।

कम्पनीको शुक्रबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।

 कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ ल्याउने प्रस्ताव पारित गरेको हो । यससँगै, लगानीकर्ताले अर्को ठूलो आईपीओमा लगानी गर्न पाउने भएका हुन् । यद्यपी, कम्पनीले कति रुपैयाँ बराबरको आईपीओ ल्याउने भन्ने विषयमा जानकारी दिएको छैन ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post