बहुमत नपुग्ने भएपछि प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा दिने !

 कोरखबर   १५ कार्तिक, २०७८



१५ कात्तिक, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।

प्रदेश सभा बैठकमा उनको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर बहुमत नपुग्ने भएपछि उनले त्यस अगाडि नै राजीनामा दिन लागेका हुन् ।

मुख्यमन्त्री आचार्यले आफूले राजीनामा दिने पुष्टि गरे ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post