पुष १४, नवलपुर । तमु ल्होसार (पुस १५) गतेका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले गत २०७७ चैत १७ गते निर्णय गरेर तमु ल्होसार ९१५ पुस० मा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
गण्डकी प्रदेश सरकारले गरेको निर्णय गण्डकी प्रदेशको राजपत्रमा समेत प्रकाशित भैसकेको छ ।