चिप्लिएर घाँसतिर गयो यात्रुसहितको श्री एयसलाइन्सको जहाज

 कोरखबर   १९ असोज, २०७८



असोज १९, काठमाडौं । मंगलबार बिहान पार्किङबाट रनवेतिर जाँदै गर्दा त्रिभुवन विमान स्थलमा श्री एयरलाइन्सको विमान घाँसेमैदान तिर गएको छ । नेपालगञ्जका लागि यात्रुहालेर उडान भर्न लागेको उक्त विमान घाँसे मैदान तिर गएको हो ।

जहाज चिप्लिएर घाँसे मैदानमा पुगे पनि यात्रु र हजाजलाइ कुनै पनि क्षति नधएको विमानस्थलले जनाएको छ । जहाज धावनमार्गमा नगएकाले विमानस्थल खुल्ला राखिएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post