भदौ २९, काठमाडौं । संसदमा एमालेका सांसदहरुको अवरोधका बीच बिनीयोजन विधेयक २०७८ बहुमतले पारित भएको छ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बिनीयोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्दै प्रस्ताव प्रस्तुत गरेका थिए।
Core Khabar