भदौ २१,काठमाडौं। सोमबार (आज) मन्त्रिपरिषद बैठक बालुवाटारमा बस्ने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह्र ४ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।
आजको बैठकमा महत्वपुर्ण विषयमा छलफल हुने बुझिएको छ ।
Core Khabar