बानेश्वरस्थित बागमती नदीमा शव फेला !

 कोरखबर   १८ भदौ, २०७८



भदौ १८, काठमाडौं । काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित बागमतीमा शव फेला परेको छ ।

बागमती नदीमा काभ्रेपलाञ्चोकको शारदा बतासे–८ घर भएका बिक्रम तामाङ मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । बिक्रम काठमाडौंमा सवारी चालकको काम गर्दै आएका थिए ।

शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको काठमाडौं परिसरका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post