वाग्मती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

 कोरखबर   ४ भदौ, २०७८



४ भदौ, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले सरकाले वाग्मती प्रदेशको प्रदेशप्रमुखमा सिफारिस गरेका यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छन् । यसअघि उनले वाग्मती  प्रदेशमा बहालमा रहेका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गरेकी छन् ।

“सम्मानीय रापष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७८र५र३ को निर्णय एवम् सम्मानीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १६३को उपधारा ९२० बमोजिम श्री यादवचन्द्र शर्मा, शंखुवासभालाई वाग्मती प्रदेशको प्रदेश प्रमुखमा नियुक्ति गर्नुभएको छ,” राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post