साउन २८, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अघिल्तिर कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
कांग्रेसलाई संवैधानिक संकटबाट जोगाउन समयमै महाधिवेशन गराउनुपर्ने, विधान मिच्न नपाइने, संविधान मिच्न नपाइने भन्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले फर्जी क्रियाशील सदस्यता खारेजीको माग गरेका छन् ।