कांग्रेस वडा सभापति हातहतियार तथा खरखजना कसुरमा पक्राउ

 कोरखबर   २० माघ, २०७८



१९ माघ, सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका वडा ७ सभापति पक्राउ परेका छन्। हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा वडा सभापति मिलन कुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

काठमाडौं जिल्ला अदालतको पक्राउ पुर्जीको आधारमा राईलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक  ऋषिराज ढकालले बताए। हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौं पठाइएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

हातहतियार तथा खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ।  



 प्रतिक्रिया


 थप

नेपाली कांग्रेस सुनारपानी-काठमान्डौ सम्पर्क समिति गठन

नेपाली कांग्रेस सुनारपानी-काठमान्डौ सम्पर्क समिति गठन


देउवा समूहको बैठक : ‘घात गर्ने’ हरूको पहिचान गरिने !

देउवा समूहको बैठक : ‘घात गर्ने’ हरूको पहिचान गरिने !


कांग्रेस महाधिवेशन : पाँच सहमहामन्त्रीको मतगणना आज

कांग्रेस महाधिवेशन : पाँच सहमहामन्त्रीको मतगणना आज

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी !

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी !


३८९० मत गन्दा गगन थापा विजयी, विश्वप्रकाश र प्रकाशशरण कडा प्रतिस्पर्धामा !

३८९० मत गन्दा गगन थापा विजयी, विश्वप्रकाश र प्रकाशशरण कडा प्रतिस्पर्धामा !


युवराज न्यौपानेद्वारा उम्मेदवारी फिर्ता, शेखरलाई समर्थन !

युवराज न्यौपानेद्वारा उम्मेदवारी फिर्ता, शेखरलाई समर्थन !

कांग्रेस महाधिवेशन : सभापति, सहमहामन्त्रीसहित ६० जनाले गरे उम्मेदवारी फिर्ता !

कांग्रेस महाधिवेशन : सभापति, सहमहामन्त्रीसहित ६० जनाले गरे उम्मेदवारी फिर्ता !


कांग्रेस १४औँ महाधिवेशन : मनोनयन पत्र फिर्ता लिने प्रक्रिया सुरु !

कांग्रेस १४औँ महाधिवेशन : मनोनयन पत्र फिर्ता लिने प्रक्रिया सुरु !


प्रविधीमैत्री बन्दै कांग्रेस : देउवाले स्विच थिचेर सुरु गरे पार्टीको एप !

प्रविधीमैत्री बन्दै कांग्रेस : देउवाले स्विच थिचेर सुरु गरे पार्टीको एप !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post