युवराज न्यौपानेद्वारा उम्मेदवारी फिर्ता, शेखरलाई समर्थन !

 कोरखबर   २६ मंसिर, २०७८



मंसिर २६, काठमाण्डौ । नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले आफूले उम्मेदवारी फिर्ता लिएर शेखर कोइरालालाई समर्थन गरेको बताए ।  ‘मैले उठाएको सशक्त कांग्रेस, समृद्ध देश नारा अनि नेतृत्व परिवर्तनको विषयमा पनि शेखर दाइसँग मिल्न गयो, मेरो नारा उहाँले पनि बोक्नुभयो, त्यसैले मैले उम्मेदवारी फिर्ता गरेर उहाँलाई समर्थन गर्ने निर्णय गरेँ’, न्यौपानेले भने ।

न्यौपानेले उम्मेदवारी फिर्ता गरेसँगै अब सभापतिमा पाँच जना आकाङ्क्षी देखिएका छन् । शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा हुनुहुन्छ। 



 प्रतिक्रिया


 थप

कांग्रेस वडा सभापति हातहतियार तथा खरखजना कसुरमा पक्राउ

कांग्रेस वडा सभापति हातहतियार तथा खरखजना कसुरमा पक्राउ


नेपाली कांग्रेस सुनारपानी-काठमान्डौ सम्पर्क समिति गठन

नेपाली कांग्रेस सुनारपानी-काठमान्डौ सम्पर्क समिति गठन


देउवा समूहको बैठक : ‘घात गर्ने’ हरूको पहिचान गरिने !

देउवा समूहको बैठक : ‘घात गर्ने’ हरूको पहिचान गरिने !

कांग्रेस महाधिवेशन : पाँच सहमहामन्त्रीको मतगणना आज

कांग्रेस महाधिवेशन : पाँच सहमहामन्त्रीको मतगणना आज


कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी !

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी !


३८९० मत गन्दा गगन थापा विजयी, विश्वप्रकाश र प्रकाशशरण कडा प्रतिस्पर्धामा !

३८९० मत गन्दा गगन थापा विजयी, विश्वप्रकाश र प्रकाशशरण कडा प्रतिस्पर्धामा !

कांग्रेस महाधिवेशन : सभापति, सहमहामन्त्रीसहित ६० जनाले गरे उम्मेदवारी फिर्ता !

कांग्रेस महाधिवेशन : सभापति, सहमहामन्त्रीसहित ६० जनाले गरे उम्मेदवारी फिर्ता !


कांग्रेस १४औँ महाधिवेशन : मनोनयन पत्र फिर्ता लिने प्रक्रिया सुरु !

कांग्रेस १४औँ महाधिवेशन : मनोनयन पत्र फिर्ता लिने प्रक्रिया सुरु !


प्रविधीमैत्री बन्दै कांग्रेस : देउवाले स्विच थिचेर सुरु गरे पार्टीको एप !

प्रविधीमैत्री बन्दै कांग्रेस : देउवाले स्विच थिचेर सुरु गरे पार्टीको एप !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post