सर्लाहीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप

 कोरखबर   २६ जेठ, २०७८



२६ जेष्ठ , सर्लाही । सर्लाहीमा कोरोना संक्रमण दर नघटेपछि पाँचौ पटक निषेधाज्ञा जारी गरीएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले यही जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

कोरोना संक्रमण पूर्णरुपमा नियन्त्रणमा नआइसकेको र मृतक संख्या पनि बढिरहेकाले थप सात दिन निषेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताउनुभयो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post