बैशाख १९,बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री शंकर पोखरेल पुनः नियुक्त हुनु भएको छ । यस अघि प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष पोखरेलले बहुमत सदस्यको हस्ताक्षर बुझाउनु भएको र सोही आधारमा उहाँ नियुक्त हुने भएको हो । उहाँले आजै मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।