कोरोनाको चेन ब्रेकका लागी उपत्यकामा कडा निषेधाज्ञाको तयारी !

 कोरखबर   १३ बैशाख, २०७८



बैशाख १३, काठमान्डौ ।  काठमाडौं उपत्यकामा कोरोना नियन्त्रणको लागि कडा बन्द गर्ने तयारी स्थानीय प्रशासनले गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबार बिहान बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकमा कोरोनाको चेन ब्रेक गर्नको लागि एक डेढहप्ता कडा बन्द गर्ने प्रस्ताव आएको जानकारी दिए ।

उनका अनुसार बेलुकासम्म सबै निर्णय सार्वजनिक गरिनेछ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post