कैलालीमा एक युवती मृत अवस्थामा फेला !

 कोरखबर   १८ चैत, २०७७



१८ चैत्र,धनगढी । कैलालीमा एक युवती मृत अवस्थामा भेटिएकी छन्।

बर्दगोरिया गाउँपालिका–३ खैरेनी घर भएकी १९ वर्षीय अन्जली जैसी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जैसी आफ्नै घरको धुरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले बताए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post