थारु कल्याणकारीसँग वार्ता गर्न सरकारी टोली गठन !

 कोरखबर   १६ चैत, २०७७



१६ चैत, काठमाडौं । सरकारले रेशम चौधरी लगायतका बन्दीहरुको रिहाईको माग गर्दै आन्दोलन थरु कल्याणकारी सभासँग वार्ता गर्न टोली बनाएको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी रहेको वार्ता टोली बनाएको हो । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post