ताप्लेजुङमा ५.४ रेक्टर स्केलको भूकम्प !

 कोरखबर   २७ माघ, २०७७



२७ माघ, काठमाडौं । ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ७:३५ बजे भूकम्प गएको हो ।

फक्ताङलुङ गाउँपालिका केन्द्रविन्दु भएर गएको भूकम्पको महसुस जिल्ला सदरमुकाम तथा छिमेकी जिल्लासम्म महसुस भएको थियो । यसअघि ताप्लेजुङमै २३ गते बिहान पनि ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post