प्रचण्ड–नेपालका कार्यकर्ताले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ : ओली

 कोरखबर   २३ माघ, २०७७



२३, काठमाडौं । बिहीबार आमहड्तालका क्रममा भएको नोक्सानीको क्षतिपूर्ति सरकारले व्यहोर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

शुक्रबार नारायणहिटी परिसर (दरबारमार्ग) मा आयोजित सभामा बोल्दै प्रधानमन्त्री ओलीले हिजो जलाइएको ट्याक्सीलगायतको क्षतिपूर्ति सरकारले दिने बताएका हुन् ।

बिमा गरिएका सवारी–साधानहरुको बारेमा बिमा कम्पनीले हेर्ने, अन्य सरकारले तिर्ने उनको भनाई छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post