बिप्लप नेतृत्व नेकपाको ठूलो माछा पक्राउ पक्राउ परे बिप्लबका नेता

    २९ पौष, २०७७



विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र वास्ताेला सादा पोशाकका प्रहरीबाट ल्यापटपसहित आज अपरान्ह पक्राउ परेका छन। पार्टीका सचिवालय सदस्य तथा पश्चिम कमाण्ड प्रमुख बाँस्कोटालाई मकवानपुरबाट ललितपुर छिर्दै गरेको बेला प्रहरीले पक्राउ गर्न सफल भएको हो । 

हातहतियार भण्डारणलगायत अनेक प्रकरणमा मुछिएका ललितपुर इन्चार्ज चिरन पुनलाई खोज्दै गएको प्रहरी टोलीले ललितपुरको दक्षिणी पहाडी भूभाग आश्राङ्ग र गिम्दी क्षेत्रबाट ठूलो माछा फेला पारेको छ ।

नेता बास्तोलासहित प्रकाश शाही, विवेक कुमाल र विश्वासलाई प्रहरीले गिरफ्तार गरेको बुझिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post