सरकार स्वच्छ सास फेर्न देउ ! (फोटोफिचर)

 कोरखबर   २३ पौष, २०७७



काठमाडौं, २३ पौष । काठमाडौंलगायत मुख्य शहरहरुमा प्रदूषण बढेको छ । यसले मानिसको स्वास्थ्यमा गम्भीर असर परेको छ ।

वातावरण विनाशले निम्त्याउने खतराबारे आज युवाहरुले सचेतना कार्यक्रम गरेका छन् । प्लेकार्डसहित युवाहरु कार्यक्रममा सहभागी थिए ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post