दाङमा बस दुर्घटना : १९ यात्रु घाइते, ३ को अवस्था गम्भीर !

 कोरखबर   २० पौष, २०७७



पुष २०, दाङ । दाङमा बसयात्रुबाहक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । तुलसीपुर हुँदै घोराही जान लागेको बस दुर्घटनामा परेको हो ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ना ६ ख १८१४ नम्बरको बस आज ग्वारखोलाको पुल नजिकै उकालोमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

तस्वीर : सामाजिक सञ्जाल



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post