संसद विघटनको विरोधमा सडकमा निस्कियो जसपा !

 कोरखबर   १२ पौष, २०७७


पुष १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध जनता समाजवादी पार्टी नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आइतबार सो पार्टीले रत्नपार्क शान्तिबाटिका, पुतलीसडक हुँदै पुनः शान्ति बाटिकासम्म विरोध प्रदर्शन गरेको हो ।

जसपाले ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ । रत्नपार्क शान्तिबाटिकाबाट जुलुस सुरु भएको छ ।  पुतली सडक हुँदै पुनः शान्तिबाटिकामै पुगेर विरोध र्‍याली कोणसभामा परिणत भएको थियो । कार्यक्रमलाई पार्टीका वरिष्ठ नेताहरु डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, अशोक राई लगायतले सम्बोधन गरेका छन् ।

संसद भंग गर्ने ओलीको कदमविरुद्ध प्रदर्शन गरिएको जसपाले जानकारी दिएको छ ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

ताजा जनादेशमा जानुको विकल्प छैनः विष्णु पौडेल

ताजा जनादेशमा जानुको विकल्प छैनः विष्णु पौडेल


 भीम रावलमाथि आर्थिक हिनामिनाको आरोप, कार्बाही गर्न ओली समूहको सिफारिस !

भीम रावलमाथि आर्थिक हिनामिनाको आरोप, कार्बाही गर्न ओली समूहको सिफारिस !


काठमाडौंमा राप्रपाको प्रदर्शन,हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग !

काठमाडौंमा राप्रपाको प्रदर्शन,हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग !

विप्लवसहित चार पार्टी ओलीविरुद्ध मोर्चा बनाउने तयारीमा !

विप्लवसहित चार पार्टी ओलीविरुद्ध मोर्चा बनाउने तयारीमा !


प्रचण्डसँग डेढ घण्टा के–के कुरा ग¥यो चिनियाँ टोलीले ?

प्रचण्डसँग डेढ घण्टा के–के कुरा ग¥यो चिनियाँ टोलीले ?


चिनियाँ कम्युनिष्ट पार्टीको टोलि खुमलटारमा, प्रचण्डलाई भेटने !

चिनियाँ कम्युनिष्ट पार्टीको टोलि खुमलटारमा, प्रचण्डलाई भेटने !

संसद विघटनविरुद्ध काँग्रेसले आज देशव्यापी प्रदर्शन गर्दै !

संसद विघटनविरुद्ध काँग्रेसले आज देशव्यापी प्रदर्शन गर्दै !


'भष्मासुर' ओलीलाई असारमै ठेगान लगाउनुपथ्र्यो : बाबुराम भट्टराई

'भष्मासुर' ओलीलाई असारमै ठेगान लगाउनुपथ्र्यो : बाबुराम भट्टराई


दाहाल–नेपाल पक्षद्वारा सिन्धुलीमाडीमा प्रदर्शन !

दाहाल–नेपाल पक्षद्वारा सिन्धुलीमाडीमा प्रदर्शन !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post