गृहमन्त्री थापा झुक्किएर ओली कहाँ पुग्नुभयो, यतै फर्कनुहुन्छ : प्रचण्ड

 कोरखबर   १० पौष, २०७७

पुस १०,काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री थापा रामबहादुर थापा झुक्किएर नेकपाको अर्को पक्षमा पुगेको बताएका छन्।

‘उहाँ (थापा) झुक्किएर उता पुगेको देखिन्छ, फर्केर हामीतिरै आउनुहुन्छ भन्ने विश्वास छ,’ प्रचण्डले शुक्रबार बबरमहल कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलनमा भने, ‘भाषण सुन्दा पनि उहाँले पहिले यता आएर बोल्नका लागि तयार गरेको भाषण जस्तो लाग्यो, झुक्किएर उता पुगेर भाषण गर्न पुग्नुभो त्यसैले फर्कनुहुन्छ।’

 प्रतिक्रिया

 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

विज्ञापन

प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post