निर्वाचन आयोगलाई योगेशको खबरदारी , भने– तलमाथि गर्न पाइँदैन !

 कोरखबर   १० पौष, २०७७



पुष १०,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) का नेता योगेश भट्टराईले हँसिया हथौडा अंकित झण्डा र सूर्य चिन्ह आफ्नो समूहको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।

बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाउन निर्वाचन आयोग पुगेको जुलुसलाई सम्बोधन गर्दै भट्टराईले बहुमत सदस्य आफूहरुसँग रहेको भन्दै यस्तो बताएका हुन्। 

‘निर्वाचन आयोगले तलमाथि गर्न पाउँदैन, खबरदार,’ उनले भने, ‘यो हँसिया हथौडाका झण्डा, सूर्यको फन्डा हाम्रो हो।’ उनले संसद् जीवित रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई संसद् बैठक बोलाउन पनि आग्रह गरे ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post