नेकपा परित्याग गरि रामेछापका ५१ जना कांग्रेसमा प्रवेश !

 कोरखबर   ९ पौष, २०७७



काठमाडौँ, ९ पौष । नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी ५१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । रामेछाप पकरबास निवासी रोशन बुडाथोकीको नेतृत्वमा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा विशिष्ट अतिथिका रुपमा लब न्यौपाने, रामचन्द्र खड्काले नवप्रवेशीलाई शुभकामना दिएका छन् । नेपाली काङ्ग्रेस रामेछाप सम्पर्क समितिको सभापती राजनारायण श्रेष्ठको अध्यक्षतामा पार्टी प्रवेश गराइएको थियो ।

पार्टी प्रवेश गर्नेहरुको नाम 

१. रोशन बुडाथोकी

२.कृष्णहरि खड्का

३.अमित कार्की

४. हेम ब कार्की

५.तुला ब कार्की

६.अनिल थापामगर

७.कृष्ण श्रेष्ठ

८. मोहन कु. भण्डारी

९. राजन भण्डारी

१०. रुपेश भण्डारी

११.पदम ब मोक्तान

१२. पाशङ लामा

१२. मोति घिसिङ

१३. शन्देश लामा

१४. गोपि खत्री

१५.जीवन श्रेष्ठ

१६. मिलन श्रेष्ठ

१७. रोज ब लामा

१८. प्रकाश थापा

१९. शुजन मोक्तान

२०. सागर योण्जन

२१. सुरेन्द्र पण्डित

२२. गडेश पण्डित

२३. राज कु थामी

२४. रबिन मोक्तान

२५. अम्बर मगर

२६. मीन न मगर

२७.दम्बर मगर

२८. मीन ब मगर

२९. प्रदीप मगर

३०. मुकुन्द खत्री

३१. भुवन मिजार

३२. सार्की तामाङ

३३. बाबुराम तामाङ

३४.शम्भु श्रेष्ठ

३५. रामचन्द्र खत्री

३६. अनिल लामा

३७. सुमन मगर

३८. बिक्रम केसी लगायत ५१ जना ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post