कांग्रेसको बैठक सुरु, संसद् विघटनविरुद्ध धारणा बनाउने !

 कोरखबर   ८ पौष, २०७७



पौष ८,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ।

सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा नेताहरुले संसद विघटन पछि उत्पन्न राजनीतिक अवस्थाबारे धारणा राख्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

हिजोदेखि जारी केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै संस्थागत धारणा बनाउने बताइएको छ। 

काँग्रेसभित्र संसद विघटनविरुद्ध उत्रिने कि चुनावमा जाने भन्ने विषयमा विवाद बढेको छ। सभापति शेरबहादुर देउवा चुनावमा जानुपर्ने बताउँदै आएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल भने संसद विघटनको विरुद्धमा कडा संघर्ष गर्नुपर्ने बताउँदै आएका छन्।

जारी केन्द्रीय समितिको बैठकले निर्वाचन या संसद विघटनविरुद्ध संघर्ष भन्ने निर्णय गर्ने पनि बताइएको छ।   



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post